१६५ मध्ये ३६ स्थान जित्ने एमाओबादी केन्द्रले कहाँ कहाँ जित्यो (सूचीसहित)

8

कैलाली ४:लेखराज भट्ट(३१३५९)

सल्यान १:टेकबहादुर बस्नेत

कञ्चनपुर १:बिना मगर २९०२१

महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)

काभ्रे १: गंगाबहादुर तामाङ(४३६३१)

कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)

बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)

ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत

रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत

सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत

सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत

नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत

गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत

लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत

वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत

रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत

जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत

कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत

जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत

उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत

सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत

भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत

मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत

मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत

सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत

दाङ , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत

बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत

रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत

रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत

रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत

कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

चितवन ३: पुष्पकमल दाहाल ४८२७६

सर्लाही ३ः रामेश्वर राय यादव (२२३६७)

सिरहा २: सुरेसचन्द्र दास (२०१४८)

अर्घाखाँचीः टोपबहादुर रायामाझी(५०८३७)

धनुषा १: मातृका यादव (२६४१८)

SHARE