१६५ मध्ये २२ स्थान जित्ने कांग्रेसले कहाँ कहाँ जित्यो (सूचीसहित)

8

उदयपुर १:नारायण खड्का (३३१४२)

नवलपरासी २: देवेन्द्र राज कडेल (३४१३०)

बारा १: उमाकान्त चौधरी(२४४५०)

सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)

रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)

नवलपरासी(पूर्व)१: शशांक कोइराला()

सप्तरी ४:तेजुलाल चौधरी(२४११३)

काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत

काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत

काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत

काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत

रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत मोरङ ,

क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत

कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत

रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत

डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत रौतहट ,

क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत

रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)

सुनसरी २: सिताराम मेहता (४१४९५)

नवलपरासीपश्चिम २ देवेन्द्रराज कँडेल(३४१३०)

सिरहा १: प्रदिप गिरि २३९५१

सर्लाही-क्षेत्र नं. ४- अमरेशकुमार सिंह-२९६७५

SHARE