Saturday, February 24, 2018
-Advertisement

व्यवसायीको सुरक्षाप्रति सरकारको वेवास्ताः ढकाल

  बुटवल, कार्तिक २१ नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योगी व्यवसायीलाई धम्क्याउने र चन्दा आतंक मच्चाउने बिरुद्ध राज्य संवेदनशिल नभएको गुनासो गरेका छन्...

नाका सहज बनाउन उद्योगी–व्यवसायीको माग

प्रकाश न्यौपाने भैरहवा, १५ कात्तिक । उद्योगी व्यवसायीहरुले नेपाल–भारत सीमा नाका बेलहिया–सुनौली नाकालाई सहज गराउन भारतीय दुतावाससँग आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा मंगलबार भैरहवामा...

मेलाको प्रचारका लागि जनचेतना ¥याली

  रुपन्देही, कात्तिक ७ गते । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले बुधबारदेखि शुरु गर्न लागेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन...

मेल ामा मम्मी डान्स आईडलको तयारी

भुवन कार्की बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयोजना गर्न लागेको राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रबद्र्धन प्रदर्शनी २०७४ मा आमाहरुको नृत्य प्रतियोगिता...

दुईपटक उद्घाटन गरिएको सेज अझै संचालन भएन

दिनेश  पाण्डे बुटवल, असोज २० स्थापना भएको झण्डै दुई दशक सम्म पनि भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेज संचालन हुन सकेको छैन । तामझामका साथ दुईपटक सम्म...

सरकारी लार्पवाहीले नेपाली परियोजनामा नेपाली उत्पादन बञ्चित

दिनेश पाण्डे बुटवल असोज १६ राज्यको निती दोहोरो र अष्पष्ट हुदा जतिसुकै ठुला परियोजना बने पनि नेपाली सिमेन्टको प्रयोग हुन पाएको छै्रन । सिमेन्टमा नेपाल आत्मनिर्भर...

दशैंमा २४ करोडको फलफुलको कारोबार

भगवती पाण्डे बुटवल, असोज १३ बिगतको वर्षभन्दा यसवर्ष दशैंको समयमा फलफुलको व्यापार १५ प्रतिशतले बढेको छ । अन्य समयभन्दा यो अवधीमा १ सय ३० प्रतिशतले फलफुलको...

कुहिए जंगलमा करोडौका काठ

  बुटवल असोज १३ सरोकारवाला निकायको हेलचेक्र्याईले लुम्बिनी साझेदारी सामुदायिक वनमा राखिएको काठ र दाउरा सड्न थालेका छन् । संकलन तथा घाटगद्वी गरेर राखिएको काठ लामो...

आशा गरे जस्तो भएन घट्यो मासुको ब्यापार

  बुटवल असोज १२ विगतका वर्षहरुको तुलनामा यसवर्ष दशैंको समयमा माछामासुको विक्री घटेको मासु व्यवसायीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अष्टमीको दिनमा खसीबोकाको मात्र करिब ३५ टन...

दशैमा कामदारलाई कार

बुटवल असोज १२ बुटवलका एक ब्यवसायीले आफ्ना कामदारलाई दशैमा कार उपहार दिएका छन । बुटवलमा गुणस्तरीय मासु ब्यवसायीको पहिचान बनाउन सफल क्वालीटी मिट प्रोसेसिङका प्रवन्धक कृष्ण...
- Advertisement -

Latest article

ब्याडमिन्टनमा ब्रजाचार्य र पौडेल बिजयी

  भैरहवा, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पूर्णविर बज्रचार्य र बाबुराम पौडेलको...

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गर्यो उदाहरणीय काम

  भैरहवा फागुन १२ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको पछिल्लो समय देखिएको सक्रियताले दुर्घटना नियन्त्रण मात्र होईन । सडकको आयु बढाउन र नागरीकलाई राहत दिने संकेत...

सरकारी घर खाली रहेपनि मन्त्रालय बनाउने घर खोज्दै सरकारी टोली

आफुहरुलाई  दिनुपर्ने नेकपा (बिप्लव समुह) को माग दिनेश पाण्डे बुटवल फागुन १२ प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरु बनाउन भवन अभाव भएको भन्दै मन्त्रीमण्डल बिस्तारमा ढिलाई...