Monday, December 11, 2017
-Advertisement

कर सप्ताह सुरु

भैरहवा, १ मंसिर । छैठौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ शुक्रबारबाट सुरु भएको छ । ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’...

मंसिर १ गतेदेखि कर सप्ताह मनाइने

  भैरहवा, २९ कार्तिक । छैठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले मंसिर १ गते देखि विभिन्न कार्यक्रम आयोजना...

तिलोत्तमा व्यापार मेला एक महिना पछि स¥यो

  तिलोत्तमा, २२ कात्तिक । तिलोत्तमा व्यापार मेला २०७४ आगामी पुस महिनामा संचालन हुने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण...

व्यवसायीको सुरक्षाप्रति सरकारको वेवास्ताः ढकाल

  बुटवल, कार्तिक २१ नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योगी व्यवसायीलाई धम्क्याउने र चन्दा आतंक मच्चाउने बिरुद्ध राज्य संवेदनशिल नभएको गुनासो गरेका छन्...

नाका सहज बनाउन उद्योगी–व्यवसायीको माग

प्रकाश न्यौपाने भैरहवा, १५ कात्तिक । उद्योगी व्यवसायीहरुले नेपाल–भारत सीमा नाका बेलहिया–सुनौली नाकालाई सहज गराउन भारतीय दुतावाससँग आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा मंगलबार भैरहवामा...

मेलाको प्रचारका लागि जनचेतना ¥याली

  रुपन्देही, कात्तिक ७ गते । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले बुधबारदेखि शुरु गर्न लागेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन...

मेल ामा मम्मी डान्स आईडलको तयारी

भुवन कार्की बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयोजना गर्न लागेको राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रबद्र्धन प्रदर्शनी २०७४ मा आमाहरुको नृत्य प्रतियोगिता...

दुईपटक उद्घाटन गरिएको सेज अझै संचालन भएन

दिनेश  पाण्डे बुटवल, असोज २० स्थापना भएको झण्डै दुई दशक सम्म पनि भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेज संचालन हुन सकेको छैन । तामझामका साथ दुईपटक सम्म...

सरकारी लार्पवाहीले नेपाली परियोजनामा नेपाली उत्पादन बञ्चित

दिनेश पाण्डे बुटवल असोज १६ राज्यको निती दोहोरो र अष्पष्ट हुदा जतिसुकै ठुला परियोजना बने पनि नेपाली सिमेन्टको प्रयोग हुन पाएको छै्रन । सिमेन्टमा नेपाल आत्मनिर्भर...

दशैंमा २४ करोडको फलफुलको कारोबार

भगवती पाण्डे बुटवल, असोज १३ बिगतको वर्षभन्दा यसवर्ष दशैंको समयमा फलफुलको व्यापार १५ प्रतिशतले बढेको छ । अन्य समयभन्दा यो अवधीमा १ सय ३० प्रतिशतले फलफुलको...
- Advertisement -

Latest article

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र...

सकियो रुपन्देहीको प्रत्यक्ष तर्फको मतगणना

बमगठबन्धनको बहुमत रुपन्देहीमा प्रतिनीधी सभा र प्रदेस सभा दुवै तर्फ बाम गठबन्धनले बहुमत ल्याएको छ । ५ प्रतिनीधी सभा र १० प्रदेस सभा रहेको रुपन्देहीमा...

समन्वयकारी भुमिका, बिकासका बाहक

स्यांजाको पुतली बजारमा २०१६ साल मंसिर १५ गते जन्मिनुभएका विष्णुप्रसाद पौडेल रुपन्देहीको स्थायी बासिन्दा हुनुहुन्छ । २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिनु भएका...