Saturday, February 24, 2018
-Advertisement

लायन्स मधुमेह सप्ताहको दोस्रो दिन जनचेतनामूलक ¥याली

  भैरहवा, २८ कात्तिक । लायन्स क्लब अफ सिद्धार्थनगर रुपन्देहीले लायन्स मधुमेह सप्ताह अन्तर्गत दोस्रो दिन मंगलबार जनचेतनामूलक ¥याली निकालेको छ । भैरहवाको बर्मेलीटोल देखि सुरु भएको...

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न बिद्येयक ल्याईएको स्वास्थ्यकर्मीहरुको गुनासो

यथासक्य छिटो सेवा सहज बनाउन नागरीकहरुको आग्रह बुटवल असोज ११ स्वास्थ्य क्ष्ँेत्रमा सरकारले पेश गर्न लागेको विधेयक स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न ल्याईएको भन्दै स्वास्थ्यकर्मीहरुले विधेयक फिर्ता लिन...

जाडोमा अनुहारको सुन्दरता कायम राख्ने ६ सरल उपायहरु

जाडोमा हाम्रो छाला सुख्खा भइ फुट्ने डर हुन्छ । अनुहारको सुरक्षा नगरिएको खण्डमा अनुहार रातो हुने, फुट्ने, फुस्रो हुने र अनुहारको छालाका सेलहरु मरी...

मुटु अस्पतालमा नेपालमै पहिलोपटक अत्याधुनिक ईको मेसिनबाट चेकजांच शुरु

  बुटवल, पुष २१ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा नेपालमै पहिलो अत्याधुनिक इको मेसिन जडान भएको छ । GE Healthcare, USA को Vivid E 95 मोडलको...

सूरु गरेको सय दिनमा २११ जनाले सेवा लिए

  गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले सूरु गरेको क्याथल्याव सेवाबाट २११ जना बिरामीले लाभ लिएका छन । पश्चिम क्षेत्रमा पहिलो पटक संचालन गरेको क्याथ ल्याब संचालनको...

मासुमा बेथीती , जताततै गुनासो

  भैरहवा, २८ भदौ । रुपन्देहीका मासु व्यवसायीहरुले सरकारले तोकेको सामान्य मापदण्ड पनि पालना नगरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । रुपन्देही मासु व्यवसायी संघको वार्षिक साधारण सभामा...

भयावह बन्दै क्यान्सर

प्रकाश न्यौपाने भैरहवा, ४ असोज । नेपालमा वर्षेनी क्यान्सरका रोगीहरु बढ्दै गइरहेका छन् । विश्वमा नै ठूलो जनस्वास्थ्यको समस्याको रुपमा देखिएको क्यान्सर रोग नेपालमा पनि विकराल...

यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई कति मिनेट लाग्छ?

१. यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ । २....

दशैमा खानपानमा ध्यान दिनुस् ः चिकित्सक

बुटवल असोज १२ दसैंको नजिकिएको छ । दशैमान्न देश बिदेशका बिभिन्न स्थानबाट घर जाने क्रम पनि बढिरहेको देख्न सकिन्छ । रातो टीका र जमराको पर्वको...

बुटवलमा निशुल्क स्वास्थ्य शिवीर

  बुटवल, माघ २८ रोटरी क्लब अफ सेन्ट्रल बुटवल, प्रँैढ समाज तथा जेष्ठ नागरिक मञ्च र एम्स ईङलिस स्कुलको संयुक्त आयोजनामा बुटवलमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न...
- Advertisement -

Latest article

ब्याडमिन्टनमा ब्रजाचार्य र पौडेल बिजयी

  भैरहवा, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पूर्णविर बज्रचार्य र बाबुराम पौडेलको...

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गर्यो उदाहरणीय काम

  भैरहवा फागुन १२ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको पछिल्लो समय देखिएको सक्रियताले दुर्घटना नियन्त्रण मात्र होईन । सडकको आयु बढाउन र नागरीकलाई राहत दिने संकेत...

सरकारी घर खाली रहेपनि मन्त्रालय बनाउने घर खोज्दै सरकारी टोली

आफुहरुलाई  दिनुपर्ने नेकपा (बिप्लव समुह) को माग दिनेश पाण्डे बुटवल फागुन १२ प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरु बनाउन भवन अभाव भएको भन्दै मन्त्रीमण्डल बिस्तारमा ढिलाई...