Saturday, February 24, 2018
-Advertisement

लुम्विनी अञ्चल अस्पतालमा बिरामीलाई समस्या ।

आषाढ २३ यस क्षेत्रकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा बेड अभाव हुंदा विरामीलाई उपचारमा समस्या भएको छ । २ सय १० वटा बेड रहेको लुम्बिनी अञ्चल...

बुटवलमा डेंगुको भयावह चारसय दश जनामा डेंगु संक्रमण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्धारा ६...

  बुटवल, कार्तिक २१ बुटवलमा डेंगुले महामारीको रुप लिएको छ । असोजको पहिलो सातादेखि रुपन्देहीमा फाटफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रुपमा देखा परेको हो । असोज १५...

बुटवलमा निशुल्क स्वास्थ्य शिवीर

  बुटवल, माघ २८ रोटरी क्लब अफ सेन्ट्रल बुटवल, प्रँैढ समाज तथा जेष्ठ नागरिक मञ्च र एम्स ईङलिस स्कुलको संयुक्त आयोजनामा बुटवलमा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न...

मुटुरोग एक जटिल समस्या

डाक्टर समिर गौतम बरिष्ठ मुटुरोग बिशेषज्ञ , निर्देशक गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मुटु के हो ? मुटु हाम्रो शरिरको अत्यन्त महत्वपूर्ण बलियो र संवेदनशील अंग...

स्याङजाको मालुङगामा निशुल्क स्वास्थ्य शिवीर

  बुटवल, पुष २ रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधीक सहयोगमा स्याङजाको मालुङगामा निशुल्क...

मुटु अस्पतालद्धारा स्थापना दिवसमा रक्तदान

बुटवल पुष ४ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आफ्नो पांचौ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पांचौ बार्षिक साधारण सभाको अवसरमा अस्पतालले...

लक्ष्मी माविमा निशुल्क दन्त शिवीर

  बुटवल, पुष ३ रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुको निशुल्क दन्त परिक्ष्ँण शिवीर गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थीत लक्ष्मी माध्यमिक विद्यालयमा...

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले स्थापना दिवसमा बिविध कार्यक्रम गर्ने

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले एकमहिना सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने भएको छ । अस्पतालको पाचौ स्थापना...

के हो प्लास्टिकको चामल ?

अर्जुन पाण्डे २०७४ असार ३१  हाम्रो देश यस्तो देश हो जुन हल्लै हल्लाले चलेको छ । हल्लाकै भरमा यहाँ ठूला हडताल जुलुस भएका छन् । हल्लामै...

पोलियो उन्मुलन गर्न ¥याली

बुटवल कार्तिक ७ विश्व पोलियो दिवश बिबिध कार्यक्रम गरि नेपालमा पनि मनाईएको छ । बुटवलमा पनि रोटरी र रोट्¥याक्ट क्लवहरुको आयोजनामा पोलियो दिवश मनाईएको हो...
- Advertisement -

Latest article

ब्याडमिन्टनमा ब्रजाचार्य र पौडेल बिजयी

  भैरहवा, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पूर्णविर बज्रचार्य र बाबुराम पौडेलको...

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गर्यो उदाहरणीय काम

  भैरहवा फागुन १२ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको पछिल्लो समय देखिएको सक्रियताले दुर्घटना नियन्त्रण मात्र होईन । सडकको आयु बढाउन र नागरीकलाई राहत दिने संकेत...

सरकारी घर खाली रहेपनि मन्त्रालय बनाउने घर खोज्दै सरकारी टोली

आफुहरुलाई  दिनुपर्ने नेकपा (बिप्लव समुह) को माग दिनेश पाण्डे बुटवल फागुन १२ प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरु बनाउन भवन अभाव भएको भन्दै मन्त्रीमण्डल बिस्तारमा ढिलाई...