Monday, December 11, 2017
-Advertisement

लायन्स मधुमेह सप्ताहको दोस्रो दिन जनचेतनामूलक ¥याली

  भैरहवा, २८ कात्तिक । लायन्स क्लब अफ सिद्धार्थनगर रुपन्देहीले लायन्स मधुमेह सप्ताह अन्तर्गत दोस्रो दिन मंगलबार जनचेतनामूलक ¥याली निकालेको छ । भैरहवाको बर्मेलीटोल देखि सुरु भएको...

मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

भैरहवा, २७ कार्तिक । राजनीतिक तथा सामाजिक अगुवाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरको...

बुटवलमा डेंगुको भयावह चारसय दश जनामा डेंगु संक्रमण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्धारा ६...

  बुटवल, कार्तिक २१ बुटवलमा डेंगुले महामारीको रुप लिएको छ । असोजको पहिलो सातादेखि रुपन्देहीमा फाटफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रुपमा देखा परेको हो । असोज १५...

पोलियो उन्मुलन गर्न ¥याली

बुटवल कार्तिक ७ विश्व पोलियो दिवश बिबिध कार्यक्रम गरि नेपालमा पनि मनाईएको छ । बुटवलमा पनि रोटरी र रोट्¥याक्ट क्लवहरुको आयोजनामा पोलियो दिवश मनाईएको हो...

जाडोमा अनुहारको सुन्दरता कायम राख्ने ६ सरल उपायहरु

जाडोमा हाम्रो छाला सुख्खा भइ फुट्ने डर हुन्छ । अनुहारको सुरक्षा नगरिएको खण्डमा अनुहार रातो हुने, फुट्ने, फुस्रो हुने र अनुहारको छालाका सेलहरु मरी...

क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारीहरु

डॉ हेमराज कोइराला १.ओखर:   पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने...

मुटुरोग एक जटिल समस्या

डाक्टर समिर गौतम बरिष्ठ मुटुरोग बिशेषज्ञ , निर्देशक गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मुटु के हो ? मुटु हाम्रो शरिरको अत्यन्त महत्वपूर्ण बलियो र संवेदनशील अंग...

दशैमा खानपानमा ध्यान दिनुस् ः चिकित्सक

बुटवल असोज १२ दसैंको नजिकिएको छ । दशैमान्न देश बिदेशका बिभिन्न स्थानबाट घर जाने क्रम पनि बढिरहेको देख्न सकिन्छ । रातो टीका र जमराको पर्वको...

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न बिद्येयक ल्याईएको स्वास्थ्यकर्मीहरुको गुनासो

यथासक्य छिटो सेवा सहज बनाउन नागरीकहरुको आग्रह बुटवल असोज ११ स्वास्थ्य क्ष्ँेत्रमा सरकारले पेश गर्न लागेको विधेयक स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न ल्याईएको भन्दै स्वास्थ्यकर्मीहरुले विधेयक फिर्ता लिन...

उपभोक्ता ठग्ने मासु ब्यवसायीको मासु नष्ट

बुटवल असोज १० बजार अनुगमन समितिले बुटवलका केही मासु पसलहरु मंगलबार अनुगमन गरेको छ । चाडपर्व लागेसंगै अनुगमन थालेको समितिले बुटवलको भुड्कि चोक र कृषि...
- Advertisement -

Latest article

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र...

सकियो रुपन्देहीको प्रत्यक्ष तर्फको मतगणना

बमगठबन्धनको बहुमत रुपन्देहीमा प्रतिनीधी सभा र प्रदेस सभा दुवै तर्फ बाम गठबन्धनले बहुमत ल्याएको छ । ५ प्रतिनीधी सभा र १० प्रदेस सभा रहेको रुपन्देहीमा...

समन्वयकारी भुमिका, बिकासका बाहक

स्यांजाको पुतली बजारमा २०१६ साल मंसिर १५ गते जन्मिनुभएका विष्णुप्रसाद पौडेल रुपन्देहीको स्थायी बासिन्दा हुनुहुन्छ । २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिनु भएका...