Wednesday, February 21, 2018
-Advertisement

नया साखा स्थापना गर्न अनुमति मागे पत्रकारहरुले

परासी पुष ९ पश्चिम नवलपरासीका पत्रकारहरुको पेशागत संगठनले नेपाल पत्रकार महासंघ नवलपरासीको शाखा गठन गर्न माग गरेका छन् । संघिय संरचना अनुरुप नवलपरासी ४ र ५...

बेलहिया हुदै नेपाल आउने पर्यटक संख्या बढ्यो

बेलहिया पुष ६ नेपाल प्रवेश गर्ने सबैभन्दा ठुलो स्थलनाका बेलहिया÷सुनौली हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकहरुको संख्या गत बर्षको ११ महिनाको तुलनामा यसवर्ष बृद्धि भएको...

१४ औ राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा शुरु

बुटवल पौष ६ रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा बिहीबारदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव शुरु भएको छ । समृद्ध नेपाल निर्माणको...

आज औद्योगिक प्रदर्शनीको उद्घाटन उपराष्ट्रपतिबाट

प्रदर्शनीको पूर्व सन्ध्यामा औद्योगिक जनचेतना ¥याली बुटवल, पुष ६ रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज (विहीवार)देखि...

आठ वर्षिय बालिकाको समाजसेवा मोह

  बुटवल, पुष ५ बुटवलमा घर भई हाल लण्डन बसोबास गर्दै आएकी ८ बर्षिय बालिकाले खाजा खर्च वापतको रकम संकलन गरी नेपालका गरिब तथा विपन्न परिवारका...

किन रोकिए स्थानिय सडक निर्माणका काम ?

  बुटवल पुष ४ क्षेत्रिय सडक योजना र अन्य शहरी सडक योजनाको बजेट शिर्षक स्थानिय सरकार गठन भएसंगै स्थानिय सरकारमा गएपछि सो अन्तर्गत निर्माणाधिन सडकको काम...

टिप्परलाई गुडने समय तोक्न माग

भैरहवा पुष ३ सुरक्षित यात्रा अभियान नेपालले सांझ बिहानको समयमा सडकमा सवारीको अत्यन्त चाप हुने भएकाले जोखिमपूर्ण सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।...

लक्ष्मी माविमा निशुल्क दन्त शिवीर

  बुटवल, पुष ३ रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुको निशुल्क दन्त परिक्ष्ँण शिवीर गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थीत लक्ष्मी माध्यमिक विद्यालयमा...

स्याङजाको मालुङगामा निशुल्क स्वास्थ्य शिवीर

  बुटवल, पुष २ रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधीक सहयोगमा स्याङजाको मालुङगामा निशुल्क...

यी हुन् एमालेबाट प्रतिनीधि सभा सदस्य विजयी हुने ८० उम्मेदवारहरू :-

१. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ७ रामबीर मानन्धर- १८१०२ मत २. काठमाण्डाै जिल्ला , क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ- १३३९७ मत ३. काठमाण्डाै...
- Advertisement -

Latest article

प्रहरी कार्वाही मारीए मनोज पुन

बुटवल फागुन ९ कुख्यात अपराधी मनोज पुन भन्ने मनोज बुढामगर प्रहरी संगको मुठभेडमा मारीएका छन । रुपन्देही र आसपासमा अपराधको जालोफैलाउदै आएका उनी संगै उनका सहयोगी...

तिलोत्तमा नगरपालिकामा स्थानीय कानुन कार्यान्वयनमा

तिलोत्तमा, फागुन ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख...

ब्यवसायीको लगानी सुरक्षा गर्ने दायित्व सरकारको हो – मन्त्री चौधरी

प्रदेश नंं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले व्यवसायीहरुको लगानीको सुरक्ष्ाँ गर्ने दावी गरेका छन् । लगानीको सुरक्ष्ाँको...