Saturday, February 24, 2018
-Advertisement

वाम गठबन्धन र कम्युनिष्ट एकीकरणः आजको निर्विकल्प प्रयोजन

अर्जुन ज्ञवाली काल्र्स माक्र्सले यूरोपमा बसेर कम्यूनिष्ट घोषणा पत्र लेखेका हुन् । काल्र्स माक्सको समयपछि महासागरमा थुप्रै पानी बगिसकेको छ । यस स्थितिमा एशिया...

यसकारणपनि एमालेले जित्नुपर्छ ।

दिनेश पाण्डे मुलुकको आधा जनसंख्याले नया संविधानको कार्यान्वयनको पहिलो अधिकार प्रयोग गरेको छ । गत बैसाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएका प्रदेशहरुका नागरिकले...

आगामी चुनावको मुख्य मुद्दा के हो र के हुनुपर्दछ ?

–मोहनविक्रम सिंह स्पष्ट र सिधा शब्दमा भन्ने हो भने आगामी चुनावको मुख्य मुद्दा ने.का.को नेतृत्वमा बनेको गठबन्धनलाई चुनावमा पराजित गर्ने नै हुनुपर्दछ । हाम्रो ने.का....

कसरी गाउँन थालियो तिहारमा द्यौसी भैलो ?

उत्तरकुमार पराजुली हिन्दुहरूले मनाउने तिहार(दीपावली) पर्व फागु(होली) पर्वको नाति हो । दसैं फागुभन्दा एक जन्मले नै कान्छो छ । भनेपछि दसैँभन्दा तिहार पक्कै जेठो ठहरिन्छ...

लुम्विनी अञ्चल अस्पतालमा बिरामीलाई समस्या ।

आषाढ २३ यस क्षेत्रकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा बेड अभाव हुंदा विरामीलाई उपचारमा समस्या भएको छ । २ सय १० वटा बेड रहेको लुम्बिनी अञ्चल...

मधेसमा एमाले

नरेश के.सी. भैरहवा, असार २० । फागुन २९ गते भैरहवामा नेकपा (एमाले)ले ठूलो आमसभा गर्यो । सोही पाटिले गरेको दाबी अनुसार सभामा ५० हजार जनसहभागिता...

सवारी दुर्घटना न्यूनीकरणमा युवा विद्यार्थी वर्गको भूमिका।

सर्वप्रथम हामीले यो जान्न जरुरी छ कि दुर्घटना भनेको के हो ? सामान्यतया कुनैपनि व्यक्तीले यात्राको लागि सवारी साधन वा चालक दुबैको प्रयोग गर्दै गर्दा...

सर्वोच्चले कानुन हेर्‍यो, जनताले न्याय हेर्लान्!

अमित ढकाल ‘जनअदालत’ शब्द माअोवादीका कारण बद्नाम छ। माअोवादीले सत्ताका लागि अाफूले सुरु गरेको सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ भनिदियो। अाफ्नो स्वार्थ पूरा हुने गरी पार्टीले स्थापना गरेका...

कसले दशै कसरी मनाउदै छ ?

दशै आइसकेको छ । बिशेषत घटस्थापनाको दिन देखि नै दशैका बिभिन्न गतिबिधीहरु हुने हिन्ु परम्परा छ । कोटघर देखी चोक चोकमा देवीका मुर्ति राखेर...

संस्मरणका तरङ्गहरु

गुरुदत्त ज्ञवाली समय कति छिटो परिवर्तन भयो अचम्म लाग्छ ।  हामीलाई त   जादुको खेल झैं लाग्छ भने हाम्रा बा आमालाई कस्तो लागे होला ।...
- Advertisement -

Latest article

ब्याडमिन्टनमा ब्रजाचार्य र पौडेल बिजयी

  भैरहवा, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लायन्स क्लब अफ होली सिटी, सिद्धार्थनगरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पूर्णविर बज्रचार्य र बाबुराम पौडेलको...

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गर्यो उदाहरणीय काम

  भैरहवा फागुन १२ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको पछिल्लो समय देखिएको सक्रियताले दुर्घटना नियन्त्रण मात्र होईन । सडकको आयु बढाउन र नागरीकलाई राहत दिने संकेत...

सरकारी घर खाली रहेपनि मन्त्रालय बनाउने घर खोज्दै सरकारी टोली

आफुहरुलाई  दिनुपर्ने नेकपा (बिप्लव समुह) को माग दिनेश पाण्डे बुटवल फागुन १२ प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरु बनाउन भवन अभाव भएको भन्दै मन्त्रीमण्डल बिस्तारमा ढिलाई...